असोज ६ गतेदेखि सर्वसाधरणका लागि ६४ लाख ४० हजार कित्ता आईपीओ आउँदै

विकल्प न्यूज/बेनी भदौं २९ गते ।  साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ। निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार … Continue reading असोज ६ गतेदेखि सर्वसाधरणका लागि ६४ लाख ४० हजार कित्ता आईपीओ आउँदै